तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा राप्रपाका शाही विजयी

जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही विजयी हुनुभएको छ । जम्मा खसेको ४०८७८ मध्ये विजयी शाहीले १४ हजार ८१६ मत पाउनुभएको हो । 

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गर्नुभयो । 

यसैगरी नेपाली कांग्रेसका दिप बहादुर शाहीले ७ हजार १४३, नेकपा एमालेका शान्तिलाल महतले ४ हजार ५१८, राष्ट्रिय स्वतन्त्र पार्टीका विनिता कठायतले ४२१, नेपाल मजदुर किसान पार्टीका विर्ख बहादुर रावतले ४०० तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले ११३ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button