काठमाडौं– ७ मा पनि रास्वपा अगाडि
काठमाडौँ । काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ७ मा अहिलेसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीेका उम्मेदवार गणेश पराजुली ७ हजार ६ सय ४२ मतका साथ अग्रस्थानमा रहनुभएको छ ।
यसैगरी नेकपा एमालेका प्रकाश श्रेष्ठले १ हजार २ सय ३०, नेपाली काँग्रेसका प्रमोद हरि गुरागाईले १ हजार ५५, नेपाली कम्युनिष्ट पार्टीका बसन्त प्रसाद मानन्धरले ९ सय ८७ र उज्यालो नेपाल पाटीका विमला लामाले ४ सय ११ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सविता शर्माले जानकारी दिनुभयो । मतगणना जारी छ ।








प्रतिक्रिया राख्नुहोस्