तपाईँ सुन्दै हुनुहुन्छः

अर्घाखाँचीमा ४९ दशमलव ५१ प्रतिशत मत खस्यो  

अर्घाखाँची । अर्घाखाँचीमा ४९दशमलव ५१ प्रतिशत मत खस्यो । 

१ लाख ७१ हजार मत रहेको अर्घाखाँचीमा जम्मा ८५ हजार मत खसेको प्रमुख निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिनुभयो । 

मतपेटिका आज राति १२ः०० बजेसम्म आइपुग्ने पुग्ने उहाँले बताउनुभयो ।मत गणना दलहरूसँगको समन्वयमा गर्ने गरी तयारी भएको उहाँले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button