तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलसँग जापानी प्रतिनिधिमण्डलको भेट

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न आएको जापानका संसदीय मामिला उपमन्त्री सिमादा तोमोकी नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न शिष्टाचार भेट गरेको छ । 

राष्ट्रपति भवनमा भएको भेटमा उहाँहरूबीच नेपाल–जापान सम्बन्धका विविध आयामबारे विचार विमर्श भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button