निर्वाचनको पूर्व सन्ध्यामा राष्ट्रपतिसँग प्रम कार्कीको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गर्नुभएको छ ।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीति तथा बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्