संसद् पुनःस्थापनाका लागि रिट पेस गर्ने पूर्वसांसदको टोली सर्वोच्च अदालत जाने
काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट पेस गर्ने नेपाली काँग्रेसका निवर्तमान सांसदहरूको टोली सर्वोच्च अदालतमा ‘डेलिगेसन’का लागि जाने भएका छन् ।
सांसदहरूको डेलिगेसन भोलि माघ १५ गते बिहान १०ः३० बजेट सर्वोच्च अदालतमा जाने कार्यक्रम रहेको काँग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो । रासस






प्रतिक्रिया राख्नुहोस्