मन्त्रीपरिषद्को नियमित बैठक आज बस्दै
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आज मन्त्रीपरिषद्को नियमित बैठक बस्दै छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३:३० बजेका लागि तय गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्