मन्त्री घिसिङद्वारा दाउन्ने सडक खण्डको निरीक्षण
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत दाउन्ने सडक खण्डको शनिबार साँझ निरीक्षण गर्नुभएको छ ।

त्यस अवसरमा मन्त्री घिसिङले सडक निर्माण कार्यको रफ्तारलाई दोब्बर बनाई आउने जनवरी महिनाभित्र सम्पन्न गर्न निर्देशन दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्