एमाले अध्यक्ष ओलीद्वारा सम्पादकहरूसँग खुला संवाद
कमाठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कोटेश्वरमा आयोजित विशेष कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग प्रत्यक्ष संवाद गर्दै देशको राजनीतिक दिशा, आर्थिक चुनौती तथा पार्टीको आगामी योजनाबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएकाे छ।











प्रतिक्रिया राख्नुहोस्