तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएलः काठमाण्डुले टस जितेर लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाण्डु गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
टीयु क्रिकेट मैदानमा लुम्बिनीविरुद्ध काठमाण्डुका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

यो खेलमा जित निकाल्ने टोली फाइनल प्रवेशका लागि विराटनगर किंग्ससंग खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button