तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीको अन्नपूर्ण आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । कास्कीको अन्नपूर्ण आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण—२ आसपास केन्द्रबिन्दु भएर आज साँझ ५ः१९ मिनेट जाँदा चार ‘रेक्टर स्केल’को भूकम्प गएको हो ।

यसअघि गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button