तपाईँ सुन्दै हुनुहुन्छः

मोरोक्को फिफा यु–२० विश्वकपको विजेता

काठमाडौँ । सर्वाधिक ६ पटकको विजेता अर्जेन्टिनाविरुद्ध २–० को सहज जित जित निकाल्दै मोरोक्को फिफा यु–२० विश्वकपको च्याम्पियन बनेको छ ।

मोरोक्कोले पहिलो पटक फिफाको कुनै पनि प्रतियोगिता जितेको हो ।

यसैगरी फ्रान्सविरुद्ध १–० को कठिन जित निकाल्दै कोलम्बियाले तेस्रो स्थान हासिल गरेको छ । सेमिफाइनलमा मोरोक्कोले फ्रान्स र अर्जेन्टिनाले कोलम्बियालाई हराएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button