तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर दुई जनाको मृत्यु

रौतहट । यहाँका कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

आज साझ चट्याङ लागेर हथियाहीका १७ वर्षीय सेराज लचट्याङ लागेर दुई जनाको मृत्युहरी र सोही गाउका १६ वर्षीय नबिन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button