तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति

कार्कीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराउने तयारी

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आजै प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराउने तयारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button