तपाईँ सुन्दै हुनुहुन्छः

आधारभूत सेवा प्रवाहका विषयमा छलफल हुँदै

काठमाडौँ I नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा सचिवहरूसँग छलफल गर्दै हुनुहुन्छ ।

वर्तमान असहज परिस्थितिमा न्यूनतम आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा मुख्य सचिव अर्यालले सचिवहरूसँग भर्चुअल बैठक आयोजना गर्नुभएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button