एमाले सचिवालय बैठक च्यासलमा

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक ललितपुर च्यासलमा सुरु भएको छ । भोलिदेखि गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनमा पेस गरिने दस्ताबेजहरूको विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्