तपाईँ सुन्दै हुनुहुन्छः

इरान टोली प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबलको फाइनलमा

काठमाडौँ । इरान टोलीले पोखरामा जारी प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

इरानी टोलीले आइतबार भएको पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । प्रतियोगितामा ६ टोलीको सहभागिता छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button