लोकतन्त्र दिवस : एमालेको युवा महोत्सव (तस्बिरहरू)

काठमाडौँ । लोकतन्त्र दिवसको अवसरमा नेकपा एमालेले आज काठमाडौँको भृकुटीमण्डपमा युवा महोत्सव (‘युथ सेलिब्रेशन) को आयोजना गरेको छ।

‘यूथ सेलिब्रेसन’ कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरूले आफ्ना प्रतिभा प्रस्तुत गर्दै विचार राख्नुभएको थियो ।













प्रतिक्रिया राख्नुहोस्