शान्ति स्थापनाका लागि नेपाली सेनाको योगदान विशिष्ट: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाले पूर्वाधार निर्माण, प्रकृति संरक्षण र विपद् व्यवस्थापनमा पुर्याएको योगदान विशिष्ट रहेको बताउनुभएको छ ।

नेपाली सेनाले आज भक्तपुरको खरिपाटीमा आयोजना गरेको सेनाको अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान र कबज प्रदर्शनमा प्रधानमन्त्री ओलीले मातृभूमिको रक्षा र विश्वका द्धन्दग्रस्त मुलुकहरूको शान्तिका लागि सेनाले खेल्दै आएको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्