मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ ।
थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली फर्किनुभएपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।








प्रतिक्रिया राख्नुहोस्