तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर दुई पटक भूकम्पको धक्का

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको कुशे गाउँपालिकाको पैङ्क आसपास केन्द्रबिन्दु भएर आज साँझ दुई पटक भूकम्पको धक्का महसुस भएको छ । 

प्रथम पटक ०८ः०७ बजे ५ दशमलव २ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख चिन्तन तिम्लिसेनाले जानकारी दिनुभयो । 

त्यसैगरी दोस्रो भूकम्प पनि सोही केन्द्रबिन्दु भएर ०८ः१० बजे ५ दशमलव ५ म्याग्निच्युडको भूकम्पको धक्का गएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button