तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेल र कार्यबहाक प्रधानमन्त्री सिंहबिच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले भेट गर्नुभएको छ ।

कार्यबहाक प्रधानमन्त्री सिंहले आज राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको छ ।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button