तपाईँ सुन्दै हुनुहुन्छः

संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालू अधिवेशन चैत १९ गते राति १२ बजेपछि अन्त्य गर्ने निर्णय गर्नुभएको छ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उक्त जानकारी उल्लेख गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button