तपाईँ सुन्दै हुनुहुन्छः

पिएन क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

कास्की । पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियूमा अनेरास्ववियुको प्यानल नै निर्वाचन भएको छ ।

अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याउँदै अध्यक्षमा निर्वाचित हुनुभएको छ ।  नेविसंघका सुशील न्यौपानेले ५०३ मत पाउनु भएको छ। स्वतन्त्र रुपमा उठेकी विप्लवीले ४६९ मत पाउनुभयो । 

सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १४१३ र कोषाध्यक्षमा अनेरास्ववियुकी सन्दिका गुरुङ १३०४ मत पाउँदै विजयी हुनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button