मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक प्रम निवास बालुवाटारमा सुरु भएको छ ।

आजको बैठकले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने बुझिएको छ । प्रहरी महानिरीक्षक वसन्त कुवर आजदेखि अवकाश हुँदै हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्