तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमाले केन्द्रिय सचिवालयको बैठक सुरु

काठमाडौँ I नेकपा एमालेको केन्द्रिय सचिवालयको बैठक सुरु भएको छ । 

ललितपुर स्थित च्यासलमा केन्द्रिय कार्यालयमा सुरु भएको बैठकमा समसामयिक विषय, सरकारले ल्याएको अध्यादेश लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button