तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्पको धक्का महसुस

काठमाडौँ । काठमाडौँमा आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।

सिन्धुपाल्चोकको माझीटार केन्द्र विन्दु भएर चार दशमलव आठ म्याग्निच्यूडको  पराकम्प  गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका प्रवक्ता मोनिका झाका अनुसार विसं २०७२ को गोरखा केन्द्र विन्दु भएको भूकम्पकै पराकम्प स्वरूप आजको धक्का महसुस गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button