तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ। नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

बैठक संघीय संसद भवनको ल्होत्से हलमा आइतबार १२ बजे बस्ने गरी बोलाएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुहुने विषय लगाएत समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button