माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
काठमाडौं।नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ।
बुधबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको नेकपा माओवादी केन्द्रले जनाएको छ।
प्रमुख सचेतक हितराज पाण्डेले दिएको जानकारीअनुसार बैठकमा शुक्रबार प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत सम्बन्धमा छलफल हुनेछ।







प्रतिक्रिया राख्नुहोस्