तपाईँ सुन्दै हुनुहुन्छः

सोमबार सार्वजनिक बिदा

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल–अजहा) का अवसरमा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराइद्वारा प्रकाशित सूचनामा २०८१ साल असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button