माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा सुरु भएको छ।
बैठकमा जेठ २० गतेदेखी संसद्मा बजेटमाथि हुने छलफल लगायत समसामयिक विषयमा पनि छलफल हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।
संसद् बैठक बस्नु अघि माओवादी दलको बैठक बोलाएर छलफल गर्न लागिएको हो ।









प्रतिक्रिया राख्नुहोस्