तपाईँ सुन्दै हुनुहुन्छः

एमाले नवलपरासी पश्चिमको अध्यक्षमा पुनः अधिकारी

नवलपरासी पश्चिम् । नेकपा एमाले पश्चिम नवलपरासीको अध्यक्षमा दिपेन्द्र कुमार अधिकारी सर्वसम्मत हुनुभएको छ।

जिल्लाको नवौँ अधिवेशनबाट अधिकारी लगायत १०५ जनाको सिङ्गो कमिटी नै सर्वसम्मत भएको हो । यसमा केही मनोनीत हुने बताइएको छ ।

४२७ जना प्रतिनिधि रहेको जिल्लामा नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष अधिकारी र श्याम बस्यालको उम्मेदवारी परेको थियो । यद्यपि, पूर्व राष्ट्रिय सभा सदस्य रामलखन हरिजन र सचिव धिरज शर्मा बस्याल अध्यक्षको आकाङ्क्षी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button