फागुन २४ मा बस्नेगरी राष्ट्रियसभाको बैठक स्थगित
काठमाडौँ I राष्ट्रिय सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।
संसद सचिवालयले एक सूचना जारी गरी आज दिउँसो बस्ने भनिएको बैठक विशेष कारणबस फागुन २४ गते १ बजेर १७ मिनेटमा बस्नेगरी स्थगित भएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्