दिर्घराज आरसीको नेतृत्वमा हाडजाेर्नी प्रत्यारोपण समाज गठन

काठमाडाै। वरिष्ठ सल्यचिकित्सक दिर्घराज आरसीको नेतृत्वमा नेपाल हाडजार्नी प्रत्यारोपण समाज गठन भएको छ ।
समाजको उपाध्यक्षमा डाक्टर विवेक वास्कोटा, महासचिवमा डाक्टर सुमनबाबु मरहट्ठा तथा समाजको कोषाध्यक्षमा डाक्टर ऋषि बिष्ट चयन हुनुभएको छ ।
यस्तै उपाध्यक्षमा डाक्टर विवेक वास्कोटा, महासचिवमा डाक्टर सुमनबाबु मरहट्ठा तथा समाजको कोषाध्यक्षमा डाक्टर ऋषि बिष्ट चयन हुनुभएको छ । समाजकाे सदस्यमा डा.श्रवणकुमार थापा, डा.राज राणा, डा.शुशिल थापा मगर, डा. कपिलमणी केसी, डा. रविन्द्र रेग्मी, डा. सुनिल सिंह थापा र डा प्रविण नेपाल चयन हुनुभएकाे छ ।
अर्थोपेडिक सर्जरी विधाको सब स्पेसियालिटीको रुपमा पहिलाे पटक समाजको स्थापना गरिएको अध्यक्ष डाक्टर दिर्घराज आरसीले जानकारी दिनुभयाे।
देशैभर कार्यरत हाडजार्नी सल्यचिकित्सकहरुको काठमाडौमा भएको भेलाले निजामती अस्पतालमा कार्यरत वरिष्ठ सल्यचिकित्सक आरसीको नेतृत्वमा पहिलाे पटक समाज गठन गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्