एडभान्स कलेजमा एक दिने विज्ञान प्रदर्शनीको आयोजना (फोटोफिचर)

काठमाडौँ । काठमाडौँको कलङ्की स्थित एडभान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा एक दिने विज्ञान प्रदर्शनीको आयोजना गरिएको छ ।
रोबोटिक क्लबको संयोजनमा भइरहेको प्रदर्शनीमा कोडकोड, कोज्मो, मेज, ओलम्पियाड लगायतका विधामा विभिन्न १० भन्दाबढी विद्यालयका विद्यार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
यस्ता प्रदर्शनीले आगामी दिनमा थप कार्य गर्न प्रेरणा मिल्ने सहभागी विद्यार्थीहरूको भनाई छ ।
















प्रतिक्रिया राख्नुहोस्