तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज म्याराथन

राँझा (बाँके) I नेपालगञ्ज म्याराथनको नवौँ संस्करण सुरु भएको ।

नेपालगञ्ज म्याराथनले देशको ऐतिहासिक सहर नेपालगञ्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने आयोजक क्रियटिभ ह्याण्ड्सका संस्थापक टिएस ठकुरीले बताउनुभयो ।

संस्थापक ठकुरीका अनुसार नेपालगञ्ज म्याराथनको विजेताले नगद रु दुई लाख पाउने छ भने दोस्रो स्थान हासिल गर्नेले एक लाख, तेस्रोले ५० हजार, चौथोले २५ हजार, पाँचौँले १५ हजार, छैटौँले १० हजार, सातौँ र आठौँले समान रु पाँच–पाँच हजार पाउने छन् । म्याराथनमा ३० जनाको सहभागिता छ । 

म्याराथनसँगै हाफ म्याराथन, विद्यालयस्तरीय महिला–पुरुष १० किलोमिटर पाँच किलोमिटर दौड, ह्विलचियर दौड ‘किड्स रन’ पनि भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button