तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीसँग शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहनुभएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

????????????? ???????? ????? ?????????? ????? ??????? ???????? ?????? ????? ???????????? ??????? ??? ??? ??–???????? ???????? ????????? ????????? ?????????? ? ?????? : ????????? ???? / ????

त्यस अवसरमा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । साथै उहाँहरुबीच लगानी र श्रम सहयोगबारे पनि विचार आदानप्रदान भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button