काठमाडौँ लगायत देशभर हर्षोल्लासका साथ मनाइयो नेपाल संवत् ११४४ (फोटो फिचर)

काठमाडौँ । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्द्धन गरिएको नेपालको यो राष्ट्रिय संवत् चन्दमास गणना गरी तय गर्ने प्रचलन छ ।
फोटो :


















तस्बिर : रासस
प्रतिक्रिया राख्नुहोस्