समाजबादी मोर्चाको बैठक स्थगित
काठमाडौँ । आजका लागि निर्धारित समाजबादी मोर्चाको बैठक प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका कारण स्थगित गरिएको छ ।
नेकपा एकीकृत समाजबादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सीता दाहालको निधनमा शोक मनाउन मोर्चाको बैठक स्थगित गरिएको र अर्को बैठकको मिति पछि तोकिने जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्