तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको नीति तथा कार्यक्रम पेश गर्ने विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुषपकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बिच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

भेटमा संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसदको संयुक्त बैठक कहिले बस्नेलगायतका विषयमा छलफल भएको जानकारी अध्यक्षको निजी सचिवालय दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button