तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा डुबेका अमित अझै बेपत्ता

टीकापुर कैलाली । कर्णाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका कैलालीका अमित चौधरी अझै भेट्टीएका छैनन् ।

क्रबार दिउँसो टीकापुर नगरपालिका वडा नम्बर २ मुलपानी स्थित कर्णाली नदिमा नुहाउने क्रममा वडा नम्बर २ विजयनगरका सञ्जय चौधरीका १२ वर्षीय छोरा अमित डुबेर बेपत्ता भएका थिए ।

बेपत्ता अमितको खोजीकार्य जारी रहेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button