तपाईँ सुन्दै हुनुहुन्छः

आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७८/०७९ पेश गरिएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७८/०७९ पेश गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button