कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिनुहुँदै
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
सत्ता साझेदार राप्रपाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिन लाग्नुभएको हो ।
एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदको समर्थनमा गत २७ पुसमा शर्मा कर्णालीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्