तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालकाे वार्षिकोत्सवकाे अवसरमा निःशुल्क मिर्गौला परीक्षण

काठमाडौँ । रेडियो नेपालको ७३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा रेडियो नेपालले निःशुल्क मिर्गौला परीक्षण शिविर राखेको छ । 

रेडियो नेपाल प्राङ्गण, सिंहदरबारमा शुक्रबार उक्त शिविर राखिएको हो । शिविरमा प्राविधिक सहयोग नेपाल मेडिसिटी अस्पताल,नख्खु, ललितपुर रहेको छ भने सहयोगी संस्थामा मिर्गौला बचाऔँ अभियान,वनस्थली, काठमाडौँ रहेको छ । 

हेर्नुहोस् मिर्गौला परीक्षण शिविरका केही तस्बिरहरू ः 

सबै तस्बिरहरू मिलन ढुङ्गाना,रेडियो नेपाल

प्रतिक्रिया राख्नुहोस्

Back to top button