तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियारको स्थापना दिवसमा रक्तदान कार्यक्रम

हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसका अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयको आयोजनामा स्थापना दिवसका अवसरमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको हो ।

आयोगको ३२ औँ स्थापना दिवसको अवसरमा रक्त सञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button