तपाईँ सुन्दै हुनुहुन्छः

विमान दुर्घटना : नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो 

काठमाडौँ । पोखरामा आज भएको यति एयरलाइन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ ।

आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । 

यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् । आज दुर्घटनामा परेको विमानमा ७२ यात्रु सवार थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button