लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौँ उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘यःमरी पुन्हि’ ।
काठमाडौँको बसन्तपुरमा बिहीबार आयोजित १९ औँ राष्ट्रिय ज्यापू दिवस समारोह भब्यताका साथ् मनाइएको छ ।
हेर्नुस् फोटो फिचर :
प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार काठमाडौँको बसन्तपुरमा आयोजित १९औँ राष्ट्रिय ज्यापू दिवस समारोहको उद्घाटन गर्नुहुँदै ।प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार काठमाडौँको बसन्तपुरमा आयोजित १९आँै राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्नुहुँदै ।उन्नाइसौँ राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमाका अवसरमा बिहीबार बसन्तपुरमा आयोजित सांस्कृतिक ¥यालीमा योमरी प्रदर्शन गरिँदै ।उन्नाइसौँ राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमाका अवसरमा बसन्तपुरमा आयोजित सांस्कृतिक ¥यालीमा काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दुर शाक्य र हालका उपप्रमुख सुनिता डङ्गोललगायत सहभागी ।योमरी पूर्णिमाका अवसरमा नेवारी समुदायहरुले काठमाडौँमा बिहीबार आयोजना गरेको सांस्कृतिक ¥यालीमा सहभागी कुमारीहरु ।काठमाडौँको बसन्तपुरमा बिहीबार आयोजित १९ औँ राष्ट्रिय ज्यापू दिवस समारोहमा सहभागीहरु। तस्बिरः रोशन सापकोटा
प्रतिक्रिया राख्नुहोस्