कोप २७ सफल निष्कर्ष नजिक

काठमाडौं । विश्वव्यापी जलवायु परिवर्तन रोक्न विकसित राष्ट्रहरूले थप आर्थिक सहयोग गर्ने बताएपछि राष्ट्र संघीय जलवायु सम्बन्धी शिखर सम्मेलन कोप २७ सफल निष्कर्ष नजिक पुगेको छ ।
इजिप्टमा जारी सम्मेलनमा उचित निष्कर्ष ननिक्लिए पछि सम्मेलनको अवधि आज सम्म थपिएको थियो ।
युरोपेली सङ्घले जलवायु संकट सगं जुध्न विकासिल राष्ट्रहरूलाई थप आर्थिक सहयोग गर्ने नयाँ नीति अघि सारे पछि सम्मेलन निष्कर्ष नजिक पुगेको हो ।
विकासिल राष्ट्रहरूले आफू अनुरूपको सहमतिका लागि आज थप पहल गर्ने बताएका छन् ।







प्रतिक्रिया राख्नुहोस्