तपाईँ सुन्दै हुनुहुन्छः

‘सबै नागरिकलाई समान अधिकार र अवसरको प्रत्याभूति गरिन्छ’

सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै नागरिकलाई समान अधिकार र समान अवसरको प्रत्याभूति नेकपा एमालेले गर्ने बताउनुभएको छ ।

बुधवार सुनसरीको दुहबीस्थित सरस्वती माविको खेलमैदानमा आयोजित बृहत् सन्युक्त सभालाई सम्बोधन गर्नुहुँदै उहाँले समाजमा रहेका असमानता र विभेदहरूलाई सामाजिक न्याय र समानताको आधारमा सम्बोधन गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button