तपाईँ सुन्दै हुनुहुन्छः

आसन्न निर्वाचन देशले जित्ने/हार्ने सवाल: अध्यक्ष ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचन देशले जित्ने कि हार्ने भन्ने सवाल भएको बताउनुभएको छ । 

नेकपा एमाले भक्तपुर क्षेत्र नं. २ ‘क’ प्रदेशसभा निर्वाचन परिचालन कमिटीले बालकोटमा आयोजना गरेको बृहत् चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको अस्थिरता अन्त्य गर्ने जिम्मेवारी एमालेको काँधमा रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button